पुष्प मेलामा देखिएको आर्कषक व्याम्वो फाउन्टेन —भिडियो सहित

 

चैत ९, काठमाडौं —राजधानीको भृकुटीमण्डपमा पुष्प मेला चलिरहेको छ । शुक्रबार देखि सुरु गरिएको मेलामा थरीथरीका रंङगीचंङगी फुलहरु संगै आर्कषक व्याम्वो फाउन्टेन राखिएको छ ।

फ्लोरिकल्चर एशोसिएशनको आयोजनार्मा स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारा दिइएको मेलामा देखिएको यो दृश्यले सवैको ध्यान तानेको छ ।

वासले वनेको यो झरना घर वाहिर र भित्र सौन्र्दयका लागि राखिने गरिन्छ ।