रंङगीचङगी पुष्प मेला —फोटोफिचर

चैत ९, काठमाडौं —राजधानीको भृकुटीमण्डपमा पुष्प मेला चलिरहेको छ । शुक्रबार देखि सुरु गरिएको मेलामा थरीथरीका रंङगीचंङगी फुलहरु देख्न सकिन्छ ।
फ्लोरिकल्चर एशोसिएशनको आयोजनार्मा स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारा दिइएको मेला आइतवार सम्म चल्नेछ ।
मेलामा फूल मात्रै नभई फुलका विरुवा, मल, गमला र विऊ लगायतका सामाग्री राखिएका ४८ वटा स्टल रहेका छन ।

हेरौ तस्वीरमा —