हिमपातले बनायो किसानाई खुसी

पुुस, २४ काठमाडौ —बाजुरामा हिमपात भएपछि किसान हर्षित भएका छन् ।
आइतबार रातिदेखि सोमबार बिहानसम्म परेको हिउँदे वर्षाका कारण विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो पनि अत्याधिक बढेको छ। चिसोका कारण स्थानीयको जनजीवन समेत कष्टकर बन्दै गएको छ ।
हिमपातका कारण गहुँ, जौ र आलुलगायत हिउँदे बाली सप्रिने स्थानीयले बताएका छन्