घरमै बसेर यसरी गरौ नेल आर्ट

काठमाडौ —नङ आर्टले पनि नङको सुुन्दरता भल्काउछ । नङ रंगाउन आर्टिस्टकको जानुुपर्ने बाध्यता छैन । घरमा बसेर पनि रंग आर्ट गर्न सकिन्छ । यस्ता छन् घरमै बसेर नेल आर्ट गर्ने बिधिहरु—

पेन्ट ब्रसको प्रयोग
घरमा सहज तरिकाले उपलब्ध हुुने पेन्ट ब्रसले पनि नङमा डट बनाउन सकिन्छ ।

हेयर पिनको प्रयोग
हेयर पिनको मद्धतले नङमा बिभिन कलात्मक आकृति बनाउन सकिन्छ । हेयर पिनले नङमा सानो सानो थोप्लो बनाउन सकिन्छ ।

सेफ्टी पिनको प्रयोग
सेफ्टी पिन घरमा सहजै उपलब्ध हुुने साधन हो । यसको सहायताले पनि नङ रंगाउन सहयोग पुुग्दछ ।

पेनको प्रयोग
बल पेनको प्रयोगले पनि नङलाई आकर्षक बनाउन सकिनेछ । बलपेनकने सहायताले नङमा थोप्ला भर्न सकिन्छ ।