आज नेपाल र सिंगापुर बिच खेल हुने

काठमाडौ,२६ असोज— मलेसियामा जारी ट्वान्टी २० बिश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोटको अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलले प्रतियोगिताको उपाधि बिजेताको टुंगो लगाउनेछ ।