करारमा खेती गर्न भुमिहिनलाई भुमि दिने प्रदेश ५ सरकारको योजना

बुटवल, २१ असोज— भुमिहिन सुकुम बासीलाई प्रदेश सरकारलले निःशुल्क जग्गा दिने भएका छन् । उनीहरुलाई खेति गर्ने सुविधा दिन भुमि प्रदान गरिनेछ । कृषि पोशा अपनाउन इच्छुक तर, आफ्नो जग्गा नभएका भुमिहिन नागरिकललाई लक्षित गरि प्रदेश सरकारले करारमा भुमि उपलब्ध गराउन थालेको हो ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भुमिहिन मैत्री कार्यक्रम ल्याएकी हुन् । उनका अनुसार बर्दिया र दाङका भुमिहीनहरु यो कार्यक्रममा सहभागी हनु सम्पर्कमा आइसकेको बताइन् ।