जनप्रतिनिधिलाई भ्रष्टाचार नगर्न मुख्यमन्त्री शाहीको आग्रह

काठमाडौ,२१ असोज — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । जनप्रतिनिधिसँग शनिबार जुम्लामा आयोजित अन्र्त्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले भने ‘भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन ।’कर्णाली प्रदेशका यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाव दिएका छन् ।