ट्वान्टी —२० विश्वकप छनोटमा आज नेपाल म्यानमारसँग खेल्दै

 

काठमाडौ,१७ असोज —ट्वान्टी–२० बिश्वकप क्रिकेटको एसीया सव–रिजनल छनोटको पहिलो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मलेसीयाको क्वालालाम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।