‘छक्का पन्जा ३’ चलचित्र प्रचारका लागि ‘र्‍याप ’— भिडियो सहित

काठमाडौ —चलचित्र प्रचारका लागि ‘छक्का पन्जा ३’ टिमले चलचित्र प्रचारका लागि  याप गीत नै तयार गरेको छ । चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ गीतको म्यूजिकमा तयार भएको गीतमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलार्ले र्‍याप हानेका छन् ।