बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्न

काठमाडौँ, १५ भदौ —बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ

सम्मेलन स्थल होटल सोल्टीमा सबै सात सदस्य राष्ट्रका प्रमुख कार्यकारीहरु आफ्नो प्रतिनिधि मण्डलका साथ बैठकमा थिए।
यो बैठक पछि संयुक दस्तावेजमा परराष्ट्रमन्त्रीहरुल हस्ताक्षर गर्ने छन् र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।