प्रधानमन्त्री ओलीले अर्थपरिक्षामा उत्कृष्ट नतिजा ल्याउन सकेनन

काठमाडौं, २७ साउन—फागुन ३ गते २०७४ मा सत्ता सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो ६ महिना औसत बिताएका छन् । यो अर्ध वार्षिक परिक्षामा उनले राम्रो नतिजा ल्याउन नसकेको गुनासो जनताको छ । उनी केवल उत्तीर्ण मात्रै भएको र उत्कृष्ट नतिजा ल्याउन बाकी नै रहेको समिक्षक बताउछन् ।
विभिन्न पत्र पत्रिका र अनलाइनमा प्रकाशन भए अनुसार उनले समाचारमा भनेका छन् । विश्लेषक विष्णु सापकोटाले ओलीको कार्यकाल बारे नेपाल साप्ताहिकलाई प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,
विश्लेषक विष्णु सापकोटाले ओलीको कार्यकालबारे नेपाल साप्ताहिकलाई दिएको प्रतिक्रियामा भनेका छन्, ‘सरकारी काम हेर्दा ओली ६ महिनामा उत्तीर्ण मात्रै भए । उल्लेख्य डेलिभरी छैन ।’