नोबेल पुुरस्कार विजेता वीएसको निधन

काठमाडौं, २७ साउन—लण्डनका साहित्यकार नोबेल पुुरस्कार विजेता वीएस नायपालको निधन भएकोछ । ८५ वर्षको उमेरमा उनको आफ्नै घर लण्डनमा निधन भएको बीबीसिले जनाएकोछ । स्न २००१ म उनलाई साहित्य तर्फको नोबेल पुरस्कारले सम्मानीत गरिएको थियो ।
त्यसबेला पुरस्कार पाएपछि उनले सम्बोधनका क्रममा भनेका थिए, आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए । नायपाल भारतीय मुलका हुन् । १९३२ मा जन्मेका उनी टिनिडाडमा जन्मे हुुर्किए । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनका ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ लगायत कृति प्रकाशीत छन् ।