सरकारले थप २ विधेयक संसदमा टेबुल गर्ने

 

काठमाडौ, २७ साउन— आज बस्ने आप्रतिनिधिसभाको बैठकले संसद सचिवालयमा दर्ता गरिएका थप २ विधेयक परिपक्क भएपछि आजको बैठकमा सरकारले ती विधेयक टेबुल गर्ने भएको छ । बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक टेबुल गर्ने भएका छन् ।
बैठकमा प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका छ ।