हेर्नुस आजको राशिफल

 

काठमाडौ २१ साउन

मेष —आफ्नै पराक्रमले धन आर्जन गर्न सकिनेछ । आत्मविश्वास बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । प्रेममा सफलता मिल्नेछ । भ्रमणमा रुचि बढ्नेछ ।
वृष —रिसको मात्रा बढ्नेछ बोलीको आलोचना हुनेछ । प्रेममा असमभदारी बढ्नेछ । मनमा नैराश्यता बढ्नेछ । पराक्रम घट्नेछ ।
मिथुुन — निर्णय लिन गा्रहो पर्नेछ । अध्ययनमा रुचि घट्नेछ । पति पत्नी विवाद बढ्नेछ । आलोचना गर्नेहरु बढ्नेछन । धनमाल हराउन सक्छ ।

मिथुुन — निर्णय लिन गा्रहो पर्नेछ । अध्ययनमा रुचि घट्नेछ । पति पत्नी विवाद बढ्नेछ । आलोचना गर्नेहरु बढ्नेछन । धनमाल हराउन सक्छ ।

कर्कट— मन प्रसन्न रहनेछ । आफन्तको सहयोग मिल्नेछ । बहुमुल्य बस्तु प्राप्त हुनेछ । मित्रको सहयोग मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।
सिंह —बौद्धिकताको प्रशंशा हुनेछ । मान सम्मान मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । अध्ययनमा मन जानेछ । स्वास्थ्य खराब हुनेट ।
कन्या— बोलीको प्रभाव बढ्नेछ । मान सम्मान मिल्नेछ । बौद्धिकताको प्रशंशा हुनेछ । बिलासिताको सामान प्राप्त हुनेछ ।
तुुला— बोलीको प्रशंशा हुनेछ । आकस्मिक धनमाभ हुनेछ । भेटघाटमा मन रमाउनेछ । शरीरमा आलश्यता बढ्नेछ । चोटपटक लाग्न सक्छ ।
वृश्चिक— व्यापारमा हानि हुनेछ । स्वास्थ्य समस्या आउनेछ । मानसिक चिन्ता बढ्नेछ । सामाजिक प्रतिष्ठामा आँच आउनेछ ।
धनुु —बोलेर धन आर्जन गर्न सकिनेछ । धन सञ्चित हुनेछ । प्रेममा सफलता हुनेछ । आलोचना गर्नेहरु बढ्नेछन । कानुनी झमेला पर्न सक्छ ।
मकर —मानसिक चिन्ताले सताउनेछ । काममा बाधा आउनेछ । दाम्पत्य जीवन सुुखद रहनेछ ।
कुम्भ —व्यवसायमा बाधा उत्पत्न हुनेछ । धम हानि हुनेछ । मानसिक चिन्ताले सताउनेछ । आफन्तबाट धोका हुन सक्छ ।
मीन— शत्रु सक्रिय हुनेछन । घरायसी झमेला पर्नेछ । चोटपटक लाग्न सक्छ । धनमाल हराउन सक्छ । घरायसी झमेला पर्नेछ ।