पंगेनीको निधनमा शोक प्रस्ताव पारित

 

काठमाडौ, २० साउन— प्रतिनिधिसभाले नेपाली कांग्रेसका पूर्व सांसद एवं स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । ५४ वर्षिय पंगेनीको ह्दयघातका कारण आज बिहान स्याङ्जास्थित निजी निवासमा निधन भएको हो ।

पंगेनी २०७० सालको संविधानसभामा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।   ।प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो २ बजेका लागि बोलाईएको छ