आर्यघाटले के भन्छ केपी ओली ले भन्छ भन्दै यसरी आन्दोलनमा उत्रियो कांग्रेस !

साउन १५, काडमाडौं– नेपाली कांग्रेसले काठमाडौंसहित विभिन्न जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ।

सरकार अधिनायकवाद भएको, संविधान मिचेको, महंगी बढेको भन्दै कांग्रेसले सडकमै उत्रेर विरोध जनाएको हो।

काठमाडौंमा गरिएको प्रदर्शनमा ‘संविधान मिच्न पाइँदैन,  कम्युनिस्ट सरकार चाहिँदैन’, ‘पुलिस दमन बन्द गर, शान्ति सुरक्षा कायम गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’ लगायतका नाराहरु लगाइएका छन्।