यस्तो हुलियामा देखिए पूर्वयुवराज पारस हेर्नुस तस्बीरमा

माघ १७,काठमाडौं – मंगलबार अपरान्ह अचानक पूर्वयूवराज पारश शाह पशुपति मन्दिर दर्शनमा निस्किए । दिँउसो साढे ३ बजे गुह्वेश्वरी मन्दिर पुगेका उनले झन्डै १० मिनेट पूजा गरे । विभिन्न ठाँउबाट आएका उनका समर्थकहरुले बाहिर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।