पल रआचल ‘पिरतीको बर्को’ ओड्दै —हेरौ भिडियो

इमेल खवर, काठमाडौ —चलचित्र ‘शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक भएको छ । बुधवार राजधानिमा आयोजित एक कार्यक्रम बिच चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको हो । प्रविन भट्टराईको शब्द रहेको गितमा कालीप्रसाद बास्कोटाको स्वर तथा सङ्गीत रहेको छ ।
गीतमा नायक पल शाह र नायिका आचल शर्माले अभिनय गरेका छन। हेरौ भिडियो —