श्वेताको “चरी चट्ट परीले” कमायो करोड भिवर्स

काठमाडौ — नायिका तथा निर्मात्री श्वेता खड्का द्वारा निर्मित चलचित्र “कान्छी”मा समावेश “चरी चट्ट परी ” बोलको गीतले युटुबमा १ करोड भ्युज बटुलेको छ ।
राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको उतm गितमा राजनराज शिवाकोटी कै संगीत रहेको छ । युटुबमा करोड भ्युज पाउने राजनराजको यो चौथों गीत हो ।
आकाश अधिकारीले “कान्छी” निर्देशन गरेका हुन । चलचित्रमा दयाहाङ र श्वेता मुख्य भुमिकामा देखिएका छन भने कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्र काया फिल्मस्को व्यानरमा निर्माण गरिएको हो ।

हेरौ भिडियो —