ब्युटिसियन विना राइको मेकअप सो

काठमाडौ– विना राइले लण्डनमा मोडलिङ र मेकअप आर्टको राम्रो करिअर स्थापित गरिसकेकी छन् । उनले आफुले सिकेको यहि अनुभवलाई नेपालमा पनि सिकाउन चाहन्छन् ि। त्यसैले केहि समय अघि नेपाल आएकी उनले काठमाडौमा एक दिने मेकअप वर्क सप राखेकी थिइन् । इटहरीमा समेत तालिम दिइसकेपछि उनी राजधानीमा मंगलबार मेकअप आर्टको कार्यशाला चलाइन् ।

लाजिम्पाट स्थीत साग्रीलाहोटलमा एक भव्य समारोहका साथ लाइभ मेकअप सम्पन्नभएको छ ।
ब्युटिसियन तथा मोडल बिनाले उक्तकार्यत्रम प्रस्तुत गरेकी थिइन। उक्त कार्यत्रम वरिष्ठ ब्युटिसियन कमलाश्रेष्ठको प्रमुखआथित्वमा सम्पन्न भएको थियो ।

बिशेषगरि उनले आंखाको मेकअप सम्बन्धिजानकारी गराएकी थइन । ‘ सबैका आँखा फरक—फरक हुन्छन सोहीअनुशार सुहाउदो मेपअप गर्नु पर्दछ’ ’उनले भनिन्,। आखाको मेकअपको लागि आइस्याडोको एकदमै महत्व हुन्छ । मेकअप गर्दागदै आइस्याडो भुइमाझरेमा फेरि प्रयोग नगर्न उनले सुझाव दिइन।

‘ ब्युटिसियन देख्दा जति सजिलो हुन्छ त्यति नै चुनैतिपुर्ण रहेको छ’ उनले भनिन् । आजको समयमा वल्र्ड अफ माउथ एकदमै महत्वपुर्ण रहेको उनले बताइन । गा्रहकहरु बढ्ने बिज्ञापन टि भि रेडियो भन्दापनि वल्र्ड अफ माउथ नै हो उनले थपिन् । त्यसैले ब्युटिसियनहरुले गा्रहकहरुको फेस, ड्रेस, कलर, कुन प्रोग्रामको लागि हो । सोहि अनुशार सुहाउदो मेकअप गरिदिनु पर्दछ उनले बताइन् ।