कैलाली तनावग्रस्त

राजेन्द्र रावल

असोज ५, कैलाली – कैलालीको सुखड,पहलमानपुर, मसुरीया लगायतका वजारहरु आज दिन भर जसौ नै तनावग्रस्त रहेको छन् । असोज ३ गते जारि भयको नेपालको संविधानको विरोध गर्दै आयको थारुहट थारुवान पक्षधर को जुलुस र सटकमा टायर वाल्ने कामले जनजिवन नराम्रररी प्रावाभित भयको हो । आज दिउसो कैलालीके मसुरीया वजारमा गाडि माथी आगजनि को प्रयास भयपछि अहिले कैलालीको हाईवे क्षेत्रमा चल्ने सवारि का साधननहरु म अवरोध सीर्जना भयको छ । टाउटाउमा गाडी हरुलाई नेपाल प्रहरी र ससस्त्र प्रहरी वल ले सुरक्षा दिई रहेको छ । गाडी हरुको कैलालाीको लम्की ।

वौनिया लगातका वजारहरुमा रोकिरहेका छन्  भने गन्तव्य मा हिडेका यात्रुहरु अलपत्र परेका छन् । संविधानको विपक्षमा रहेका आन्दोलन समर्थंकहरुले शंख बजाउदै शुशिल कोईराला,के.पी ओली,भिम रावल र शेर बहादुर देउवाको पुत्ला बनाई नारा जुलुश गर्दै पहिचानसहितको संविधान लागु गर,सात प्रदेश मान्दैनौ,लगाएतका नारालगाउदै विरोधसभा कोण सभामा परिणत भएको थियो । हिजो मात्रै थारुहट थारुवान संघर्ष समितीले आफ्नो युवा दस्ता सार्वजनिक समेत गरेको थीयो ।  कैलाली कञ्चनपुर लगायतको क्षेत्र लाई थारुहट थारुवान क्षेत्र घोषणा भयन र आफ्नो मागको सुनुपवाई नभय सम्म यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने थारुअट का एक नेताले नाम उल्लेख नर्गने र्शतमा हामिलाई वताय । ति क्षेत्रहरुमा अहिले भने सुरक्षा कर्मिहरुको वाक्लो उपस्थीति रहेका छ ।
थारुहरुको अधिकार र पहिचानको मुद्धा लाइ सविधानमा नसमेटिए सम्म आन्दोलन जारी रहने होरी लाल चौधरीले बताउनु भयो । उतm कार्यक्रममा कृष्ण चौधरी, माधव चौधरी, लगाएतकाले सम्बोधन गरेका थिए भने स्थानीय थारुहरुको ठुलो संख्यामा सहभागीता रहेको थियो ।।