रंगिन दुनियाँमा सनम

काठमाडौँ – सुदुर पश्चिमाञ्चलको एक बिकट बस्तीबाट नेपाली सांगीतिक आकाशमा दुई जना युवा पछिल्लो समय सकृयताका साथ् लगिरहेका छन ।  गीतकार राजेन्द्र भट्ट अनि गायक बादल थापा । पछिल्लो समय निकै आशा गरिएको ” तिम्रो रङिन दुनियाँमा ..” बोलको गीतमा चर्चित गायक तथा सङीतकार ईन्द्र जिसीले गर्नु भएको छ ।

11844281_1111412628888863_1446224782_n

राजेन्द्र भट्टको उत्कृष्ट शब्द तथा बादल थापाको स्वर रहेको उक्त गीतको म्युजिक भिडियो छायांकनको कार्य सकिएको छ । काठमाडौंका विभिन्न स्थलमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन रोशन कुमारले गरेका हुन भने छायांकन दिपेश जिरेलले गर्नु भएको हो ।

11872795_1111412755555517_1664221565_n

भिडियोमा सनम कठायतको साथमा एनी कुवर र राज कुमारलाई देख्न्न सकिनेछ ।टी टाइम म्युजिकले बजार ब्यबस्थापन गर्ने उक्त गीत छिट्टै भिडियो सहित सर्बजनिक गरिने बताएका छ्न ।