महिला भलिबल प्रतियोगिता आजबाट बाट सुरु

फागुन २४, काठमाडौं – दोस्रो प्रधानमन्त्रि कप ईन्डो नेपाल महिला भलिबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाली भलिबलका स्टार खेलाडि सहभागित हुने प्रततियोगितामा प्रधानमन्त्रि सुशिल कोईरालाको गृह जिल्लामा गत वर्ष देखि सञ्चालनमा आएको हो । फागुन २८ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस, एपिएफ, न्युडाईमण्ड, पश्चिम अञ्चल र भारतीय टेलीहरुको सहभागिता रहनेछ ।