गरिमा पोज

नायिका गरिमा पन्त राजधानीमा आयोजीत एक कार्यक्रममा पोज दिँदै । हालै उनी चलचित्र ‘स्काउट’मा अनुबन्धित भएकी छिन् । यसअघि चलचित्र ‘बजार, बिन्दास र बिन्दास २’ बनाएका निर्माता मधुकुमार श्रेष्ठले चलचित्र ‘स्काउट’ बनाउने भएका हुन् । काठमाण्डौमा आयोजीत एक कार्यक्रममा यो चलचित्रको घोषणा गरिएको हो ।