बधाई छ ।

फिल्मी बजार डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा ‘चलचित्रकर्मी सम्मान समारोह २०७१’ मा सम्मानित भएपछि विश्वकै कान्छा निर्देशक र कलाकार मिथिला शर्मा । ७ वर्ष ३ सय ४० दिनको उमेरमा फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुकमा विश्वकै कान्छो निर्देशकका रुपमा नाम लेखाएका सौगात बिष्टले कार्यक्रममा ‘प्रोत्साहन सम्मान’ पाए । उनीहरु सहित ९ कलाकर्मी सम्मानित भएका थिए  ।