सभामुखको निणर्य सकारात्मक : नेता देउवा

माघ ११,काठमाडौं –  नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले संविधानसभाका अध्यक्षलाई धन्यवाद दिएका छन् । सभाध्यक्ष नेम्बाङले प्रस्ताव समिति गठन गरिसके पछि नेता देउवाले उल्लेखनीय काम गरेको भन्दै धन्यवाद दिएका हुन् । बैठक कक्षबाट बाहिरिँदै गर्दा देउवाले भने,ु म संविधान सभाका अध्यक्षलाई धन्यवाद दिन्छु, अवरोध खडा नगरेकोमा विपक्षीलाई पनि धन्यवाद। रोकिएको प्रक्रिया सुरु गर्नुभो।ु । नेता देउवाले अब विपक्षीहरूसँग बल्ल वार्ता गर्ने वातावरण सिर्जना हुने उनले बताए ।