माघ ६,काठमाडौं-संविधानसभाको बैठकमा भएको क्षतिको विषयमा अध्यन गरिने भएको छ । एमाओवादी सहित मोर्चाका नेताहरुले गरेको तोडफोडका विषयमा अध्यन गर्न प्राविधिक अध्यन समिति बनाउन लागिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले समिति बनाउने विषयमा सचिवालका अधिकारीसँग परामर्श गरिसक्नु भएको छ । संसद सचिवालयका एक अधिकारीले आज छानविन गर्न प्राविधिक समिति बन्ने र त्यसले अध्यन गर्ने जानकारी दिनुभयो । संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुँइकेलले माइक भाँचिएको, कुर्सी तोडफोड गरिएकाले सिस्टम नै विग्रीएको बताउनुभयो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी