सिरहामा एक व्यक्तिको हत्या

पुष १४,सिरहा – सिरहाको हकपाडा गाविसमा एक व्यक्तिको हत्या भएको छ । सिरहा नगरपालिकास“गै जोडिएको हकपाडा गाविस ७ स्थित खेतमा कृष्ण्ँपुर–६ का अन्दाजी ४० वर्षीय चन्दर यादवको शव भेटिएको हो । हकपाडा गाविसस्थित आ“पको बगैंचामा घिसारेर हत्या गरिएको अवस्थामा यादवको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यादवको हत्या कसले र किन ग¥यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए ।