युवतीलाई जबरजस्ती गर्ने पुरुषको लिंग काटीयो

मंसिर २५, सिरहा-ओएस नेपाल, काठमाडौँ, २५ मंसिर । एक महिलालो पुरुषको  लिंग लाग्ने ब्लेडले काटेर २ टुक्रा पारिदिएकी छिन् । मध्य रातमा बालबालिका सँग जबरजस्तै गर्दै सुतीरहेको अवस्थामा सिराहाकी एक महिलाले बलात्कार प्रयास गर्ने पुरुषको लिंग च्वाट्टै काटिदिएकी हुन् ।

सामान्य चिया खाजा पसल सञ्चालन गर्दै आएकी महिलाले राती आफुलाई जबरजस्ती गर्न खोज्ने २३ वर्षीय विल्टु मुखियाको लिंग काटिदिएको सिराहा प्रहरीले जनाएको छ । महिलामाथि जबरजस्ती गर्ने पुरुषको लिंग काटीपछि गम्भिर घाइते भएका युवकको  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।