चीनसँग विप्पा सम्झौता गर्न सरकारद्धारा पत्राचार

मंसिर २५, काठमाडौँ-चीन विश्वको पहिलो अर्थतन्त्रका रुपमा उदाए लगत्तै सरकारले चीनसँग द्धिपक्षीय व्यापार सम्झौता ९विप्पा० गर्न आव्हन गर्दै  पत्राचार गरेको छ । आज चीन सरकारलाइ पत्राचार गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि मस्यौदा पठाए पनि नेपाल सरकारले भने साडे २ बर्ष पछि ामत्रै त्यसतर्फ चासो दिँदै बिहबार पत्राचार गरेको हो ।

चीन सरकारले पठाएको मस्यौदा विभिन्न मन्त्रालयबीचआन्तरिक छलफलपछि हस्ताक्षर गरी पठाइएकोे परराष्टमन्त्रालयले जनाएको छ । यसअघि नेपालले वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता ९विप्पा० गरिसकेको छ ।