कलाकार भर्सेज एन्फा पुर्व पदाधीकारी फुटबल खेल जारी

मंसिर ५, काठमाडौँ-नेपाल चलचित्र कलाकार संघको आयोजनामा कलाकार र एन्फाका पुर्व खेलाडीहरु बिचको प्रतिस्पर्धाका अहिले चलिरहेको छ । दशरथ रगंशालामा जारी खेलमा कलाकरका तर्फबाट गायक बद्री पंगेनी, शंकर बिसी, धिरन शाक्य, जीवन लुइटेल लगायतका कलाकारहरु रहेका छन् । त्यस्तै विपक्षीका रुपमा एन्फाका पुर्व  पदाधीकारीहरु गणेश थापा, राजु काजी शाक्य, हरी खड्का लगायतले प्रतिस्पर्धा गर्दै छन् । कलाकरले यस अघिका बर्षमा पनि फुटबललाई निरन्तरता दिदै आएका छन् ।