त्रिविद्धारा स्नातकोत्तर दोस्रो वर्षको परीक्षाफल सार्वजनिक

मंसिर ५, काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातोकोत्तर प्रथम बर्षको परिक्षाफल प्रकाशित गरेको छ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७० साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष २०६९ को नेपाली विषयको परिक्षाफल सावजनिक गरिएको पनिकाले जनाएको छ । पनिकाका अनुसार सोधपत्रबाहेक परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको हो ।