महिला क्रिकेटमा आज ४ वटा खेल हुने

मंसिर २, काठमाडौँ-१९ वर्ष मुनीको राष्ट्रिय महिला क्रिकेटमा आज ४ वटा खेलहरु हुदैछन । किर्तिपुर खेल मैदानमा बीरगञ्ज र भैरहवा तथा बैतडी र कञ्चनपुर भिड्दैछन भने  पुल्चोक खेल मैदानमा बिराटनगर र काठमाडौं तथा जनकपुर र पोखरा भड्निेछन । हिजो भएको खेलबाट एक खेल अगावै भैरहवा सेमिफाईनलमा पुगिसकेको छ । अन्य टोली पनि आज सेमिफाईनल प्रवेशका लागि भिड्ेछन ।