व्यबस्थापीका संसदको बैठक बस्दै

कात्तिक २३, काठमाडौँ-व्यबस्थापीका संसदको बैठक आज बस्दै छ । आजको बैठकमा पेस भएका मुलुकी एने सम्बन्धी बिद्येकहरु सम्बन्धित समितिमा पठाउने कार्यसची रहेको संसद सचिवालयले जनाएको  छ । सरकारले गत १६ गते ‘फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन विधेयक, ‘देवानी संहिता, ‘देवानी कार्यविधि संहिता, ‘अपराध संहिता, ‘फौजदारी कार्यविधि संहिता २०७१ पेस गरेको थियो ।  बैठक बिहान ११ बजेपछि बस्ने छ ।