पूर्वी नाकाका ४५ वटा सीमास्तम्भ हराए

कात्तिक १९ ,काठमाडौँ-दाजिलिर्ङसंग जोडिएको नेपालको पूर्वी सीमाका ४५ वटा सीमास्तम्भ हराएका छन् ।  पूर्वी सीमा इलामको मानेभन्ज्याङदेखि जिर्मलेसम्मको क्षेत्रमा राखिएका स्तम्भ हराएका हुन् । नेपाल र भारतका सुरक्षाकर्मीबाट भइरहेको सीमास्तम्भको मर्मत र सरसफाइका क्रममा ती स्तम्भ हराएको पक्ता लागेको हो ।  सो क्षेत्रमा ८०, ८१ र ८२ नम्बरका मुख्य स्तम्भ पुन निर्माण गुर्नपर्ने भएका छन् ।