मानबअधिकार आयोगका पदाधिकारीको सपथ आज

कात्तिक ३, काठमाडौँ-मानबअधिकार आयोगका पदाधिकारीको सपथ ग्रहण आज हुँदै छ । राष्ट्रपति कार्यालय शितल निवासमा मध्यान्ह्न पछि हुने सपथ ग्रहण पछि आजै पदभार समेत ग्रहण गरिने कार्यक्रम रहेको प्रकास वस्तीलृे जानकारी दिए , आयोगमा संसदीय सुनुवाई समितिले अध्यक्षमा अनुपराज शर्मा र सदस्यहरुमा प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेलको नाम अनुमोदन गरेको थियो । पदाधिकारीको संसदीय सुनुवाईपछि राष्ट्रपतिले सपथग्रहण गराउने सम्बैधानिक व्यबस्था छ ।