समाजिक सेवा दिवस मनाइदै

असोज ६, काठमाडौँ-सामाजिक सेवा दिवस विविध कार्यक्रमको आयोजना गरी  मनाइदैछ । दिवसका अवसरमा सामाजिक सेवामा संलग्न बिभिन्न संघसंस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । दिवसकै अवसरमा समाज कल्याण परिषदको प्राङगणमा आज विशेष समारोहको आयोजना हुदैछ । समरोहलाई आज विभिन्न दलका नेताले सम्बोधन गर्ने कायक्रय रहेको छ ।