३७ एसएपीको सरुवा,खरेललाई भरतपूर पुर्याइयो (सूचीसहित)

भदौ ३०, काठमाडौँ-प्रहरी प्रधान कार्यालयद्धारा ३७ जना बरिष्ठ प्रहरी उपरीक्षकको सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाको प्रमुख तथा अपराध महाशाखामा उत्तम कार्कीलाई नै  यथावत राखिएको छ । पूर्व काठमाडौ प्रहरी रमेश खरेलले संचार माध्यमको आडमा चर्चामा आउन खोजेको भन्दै उनलाई फिर्ता बोलाइए पछि कार्की हनुमान ढोका गएका थिए । यसैबिच उनै चर्चाका पात्र खरेललाई मध्यक्षेत्रीय प्रहरी तालिमकेन्द्र भरतपूर सरुवा गरिएको छ । एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।  प्रवक्ता गणेश केसीलाई  अन्चल प्रहरी कार्यालय लुम्बिनीमा  सरुवा गरिएको छ ।

रमेशप्रसाद खरेल– भरतपुर तालिम केन्द्र

पुष्कर कार्की– अपराध

शीव लामिछाने– हेडक्वार्टर

लव विष्ट– हेडक्वार्टर

केदारमान सिंह– सिआइवी

भोगबहादुर थापा– कर्णाली

यादवराज खनाल– अख्तियार

गोविन्द प्रसाद निरौला– हेडक्वार्टर

विजयकुमार भट्ट– हेडक्वार्टर

रमेशप्रसाद फुयाँल– महाकाली

सर्वेन्द्र खनाल– हेडक्वार्टर

छवीलाल जोशी– सवारी नियन्त्रण महाशाखा

राजेन्द्र श्रेष्ठ– भेरी

शरद चन्द– दीपायल तालिम केन्द्र

मनोज न्यौपाने– नारायणी

बलराम शर्मा पौडेल– गण्डकी

पवनप्रसाद खरेल– सगरमाथा

मील वस्नेत– रानी तालिम केन्द्र

उत्तमकुमार कार्की– हनुमानढोका

उत्तमबहादुर सिंह– एकेडेमी

गणेशबहादुर गुरुङ– उपत्यका ट्रफिक

योगेश्वर रोमखामी–बुटवल तालिम केन्द्र

धिरु बस्नेत– अपराध अनुसन्धान विभाग

ज्ञानविक्रम शाह– कोशी

लक्ष्मण न्यौपाने– सेती

रमेशकुमार पाण्डेय– राप्ती

गणेश केसी– लुम्विनी

सुरेशकुमार केसी– जनकपुर

सुवासचन्द्र चौधरी– धौलागिरी

श्यामबहादुर खत्री– नेपालगंझ तालिम केन्द्र