बाणिज्य बैँकले सेयर बिक्रि गर्दै

भदौ १६, काठमाडौँ-राष्टिय बाणिज्य बैँकले नेपाल इन्भेष्टमेन्ट बैँक  र नेपाल आवास फाइनान्समा रहेको क्रस होल्डीङ सेयर आजदेखि बिक्रि गर्ने भएको  छ ।  पुर्ण सरकारी स्वामित्वमा रहेको राष्टिय वाणिज्य बैँकसँग यी दुइ विक्तिय संस्थाको ६४ लाख १८ हजार ५ सय ६३ कित्ता प्रवद्धक सेयर छ ।

वाणिज्य बैँकसँग इन्भेटमेन्टको १५ प्रतिशत किक्ता प्रवद्धक छ ।  वाण्ज्यि बैँकले दुवै विक्तिय संस्थाको  सेयर  न्युनतम मुल्य तोकेर आजदेखि ३० गतेसम्म लिलाम बढावामा बिक्रि गर्न लागेको बैँकका प्रमुख  कार्यकारी अधिकृत कृष्ण प्रसादले जानकारी दिए ।

नेपाल इन्भेष्टमेन्ट बौको  सेयर न्युनतम  ५ सय ३० र नेपाल आवास  फाइनान्सको  न्युनतम एक सय एक मुल्यम आवेदन दिन  सकिन्छ । शर्माका अनुसार जसले बढी मुल्य राखेर आवेदन गर्यो उसले बढी सेयर पाउनेछ ।