एमाले पदाधिदिकारी बैठक आज पनी

भदौ १६,काठमाडौँ-नेकपा एमालेको पदाधिकारी बैठक आज पनी बस्दैछ । मध्यान्ह १२ बजे सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यलयमा मा बस्ने बैठकमा संविधानसभका अन्तरस्तुमा पार्टीको अवधारणा , संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय लगायतका विषयमा छलफल हुनेसचिव योगेश भट्राइले जानकारी दिए ।

संविधानका विवादित विषयमा छिटो सहमति गर्नुपर्ने भएकाले एमालेले विवादित विषयमा पार्टीगत धारणा बनाउन नियमित छलफल थालेको हो । यसअघि हिजो बसेको एमालेको  पधादिकारी बैठकले न्यय प्राणालीको विषयमा छलफल गरेको छ ।