नेता सार्कीको सोखमा काँगे्रस पार्टी कार्यालय बन्द हुने

भदौ ३, काठमाडौ – हिजो निधन हुनुभएको नेपाली काँग्रस कास्कीका महाधिवेशन प्रतिनिधी एवं नेपाल किसान संघका केन्द्रयि सदस्य भवे सार्कीको सोखमा नेपाली काँग्रसले आज केन्द्रय कार्यालय र जिल्ला बन्द गर्ने भएको  छ ।

नेपाल दलित संघ कास्कीका सभापतिसमेत रहेका सार्कीको सोख मनाउन काँग्रेसले  आज संघको झण्डा आधा झुकाउने निर्णय गरेको काँग्रस पार्टी कार्यालयका सचिव ऋषीकेश तिवारले जानकारी दिनुभयो  । सार्कीका पत्नी तीन छोरा र दुई छोरी छन् ।