साउन ३०, काठमाडौं – अविरल वर्षा संगै आएको पहिरोले घर भत्कीएपछि सल्यानमा एक वालिकाको मृत्यु भएको छ । कालिमाटि रामपुर २ मा घर माथीबाट आएको पहिरोले घर भत्कीदा वेपत्ता भएकी ७ वर्षिया वालिका विन्दु सिँजालि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शारदा नगरपालिका ३ बडाखोला स्थीत डिल बहादुर बुढाथोकीको घर अविरल वर्षाको कारण भत्कीएको छ । मानविय रुपमा कुनै पनि क्षती नभए पनि घरमा रहेका लत्ता कपडा, अन्नपात लगाएतका सामान पुरिएको प्रहरीले जनाएको छ । शारदा नदि किनारमा रहेका घरहरु पनि डुबानमा परेका छन् । काभ्रेचौर ९ घुइयाबारीमा वर्षाको कारण बबइ खोला बढेर ३ घर डुबानमा परेका छन् । यस्तै राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान रुकुम सडकखण्ड पनि अबरुद्ध भएको छ । अविरल वर्षाले तुलसिपुर कपुरकोट सडकखण्डको ठाउँठाउँमा पहिरो झर्दा कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।