संसदमा विनियोजनक विधेयकमाथि छलफल जारी

साउन ३०, काठमाडौं –  व्यबस्थापीका संसदको बैठकमा आज पनि बिनियोजन बिद्येक माथिको छलफल जारी  छ । दिउसो १ बजेपछि संबिधानसभा भवन नया बानेश्वरमा बस्ने बैठकमा बिनियोजन बिद्येक माथिको छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए । शर्माका अनुसार आजको बैठकमा पनि संघिय मामिला तथा स्थानिय, अर्थ र भौतिक योजना तथा यातायात मन्त्रालयको लागि बिनियोजन गरिएको रकममाथि छलफल हुनछ । हिजोदेखि शुरु यी मन्त्रालयको बिद्येकमाथि छलफलको लागि ४ दिनको समय छुट्टाइएको छ ।