खनालद्धारा जुरेपहिरोको अवलोकन

साउन २५, काठमाडौँ –  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सिन्धुपालञ्चोक माङखामा गएको जुुुरे पहिरो र सुनकोसी नदीले पुर्याएको जनधनको क्षतिको बारेमा आज स्थलगत अबलोकन गरेका छन् । एमाले सभासद् जर्नादन ढकाल,लेखापरिक्षण आयोग सदस्य होम बुढाथोकी साथै केहि एमाले कार्यकताका साथ अबोलकन गर्नुभएका खनालले त्यहॉँका बाढी पहिरो पिडित ब्यतिmहरmसँग भेटघाट गरेका छन् । उनीहरmको राहत तथा उद्धारका समस्या साथै गुनासोको बारेमा जानकारी लिएको खनालका े स्वकिय सचिब कृष्ण भट्टराईले जानकारी दिए ।