बिमल घर्ति नेदरल्यण्डमा

साउन २४, काठमाडौ –  नेपाली अण्डर सिक्टीन फुटबल टोलीका कप्तान बिमल घर्तिमगर कोपा डेल अगाथ कप प्रतियोगिता खेल्न नेदरल्यण्डमा पुगेकबा छन् । घर्तिमगर युथ लेभल इन्टर क्लब फुटबल खेल्न रोयल स्पोर्टिङ क्लब एन्डरलेचबाट नेदरल्याण्ड पुगेका हुन् ।

बिमलले आजबाट शुरु हुने डेल अगाथ कप प्रतियोगिता एन्डरलेचकको टिमबाट खेल्नेछन् । ए एफ सि च्याम्पिनसिप तयारीमा रहेको नेपाली अण्डर सिक्टीन टोली पनि एक हप्ते प्रशिक्षण र मैत्रीपुर्ण खेलका लागि नेदरल्यान्डको एन्डरलेच भएको थियो ।