साउन २१ , काठमाडौं – एमाओवादी नेता डां बाबुराम पक्षका नेताहरुको सानेपा बसेको आज बैठकले पार्टिले गरेको आफुमाथिको कारवाहीले संविधान निर्माण प्रक्रियामा नैं असर पार्ने निष्र्कश निकालेको छ । भट्टराई निवास सानेपामा बसेको दिउसो बसेको बैठकले दुई केन्द्रीय सदस्य रामरिझन यादव र गंगानारायण श्रेष्ठमाथि गरिएको कारवाही तत्काल फिर्ता नभए आगामी भदौ १० मा हुने केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय समेत गरेको बताईएको छ । बैठकमा डं बाबुराम भट्टराई, हिसिला यमी, नवराज सुवेदी गंगानारयण श्रेष्ठ, प्रभु साह लगायतका नेताहरुको उपस्थिति थियो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक