साउन २१, मोरंग – मेची बस ब्यावसायी संघले गरेको बन्दका कारण मेची अञ्चलका ४ जिल्लामा आज बिहानै वाट यातायत ठप्प भएको छ । उज्यालो यातायात ब्यावसायी संघले सरकारबाट अनुमति लिई झापा काठमाण्डौ बस संचालन गर्न तयारी गरेपछि त्यसको बिरोधमा मेची बस ब्यावसायी संघले बन्द गरेको हो । बन्दका कारण मेचीका झापा, इलाम , पाँचथर , ताप्लेजुङ्ग जिल्लामा यातायात ठप्प भएको छ । बन्दका कारण पश्चिम जाने र काठमाण्डौ छुटने लामो दुरीका यातायात समेत संचालनमा आएका छैनन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
