अर्थमन्त्री महत आज चिन जाँदै

श्रावण २१, काठमाडौँ –  अर्थमान्त्रि रामशरण महत आज चीन जाने भएका छन् । चीनका अर्थमन्त्री लाउ जिवेको निमान्त्रणामा आज उहाँ बेइजिङ जान लागेका हुन् । उनी  सहितको टोलि बिहान ११ बजे त्यसतर्फ जाने बताइएको  छ ।

नेपालको आिर्थक तथा सामाजिक विकासको लागि चिन सरकारको सहयोग र सद्भाव जुटाउने उदेश्यले अर्थमन्त्री महत जान लाोको अर्थमन्त्रालयले जनाएको छ ।

भ्रमणमा नेपालको पुर्वाधार क्षेत्रमा थप सहयोग जुटाउने, सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा सहयोग बटुल्ने र दुवै देशका पारस्पारिक हितका विषयमा छलफल हुने कार्यक्रम छ ।