साउन ८, काठमाडौं – गैरकानूनी रुपमा सम्पति कमाएको भन्दै अख्तियारले सुनसरी–मोरङ सिंचाइ आयोजनाका पूर्वप्रमुख विनयकुमार सिंह र उनकी श्रिमती अलका सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिँचाई आयोजनामा पदीय दुरुपयोग गर्दै भ्रष्टाचार गरी १ करोड ४५ लाख ७६ हजार ६८८ रुपैया कमाएको आरोपमा अख्तियारले सिंह दम्पति बिरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । साथै सिंह र उनकी श्रिमतीको नाममा बैंकमा रहेको १ करोड ३२ लाख ७२ हजार २११ रुपैयाको समेत स्रोत नखुलेको भन्दै अन्य अचल सम्पत्ति समेतबाट बिगो बमोजिम जफत एवं असुलउपर गर्न माग गरिएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक