चेतनाको एउटा माध्यम कन्र्सट

असार २५, काठमाडौँ –

indira-joshi-hot-poses-4सरुवा रोग विशेषगरी एचआइभी एड्स तथा ड्रग प्रयोगका सम्बन्धमा सचेतना जगाउने उद्धेश्यले कन्सर्टको आयोजना गरिने भएको छ।  कन्सर्टमा १९७४ एडी, इन्दिरा जोशी, गोर्खाली ब्याण्ड तथा सैनिक ब्याण्डले गीत प्रस्तुत गर्ने आयोजक मेरो नेपाल फाउण्डेशनले जनाएको  छ ।

कार्यक्रममा गायिका जोशीले रातो घाँघर, दाइजो लिनेसँग बिहे गर्दिनु, उध्रेको चोलीु लगायतका गीत गाउने आयोजकले जनाएको छ । कन्सर्ट टुँडिखेलको कम्पाउन्डमा दिउँसो  शनिबार दिउसो एक बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ। कन्सर्टसँगै नेपाल तथा भारतबाट आएका डाक्टरहरुले एचआइभी एडस् सम्बन्धमा अनुभवहरु सुनाउनेछन्।